इन्द्र बानियाँ बागमतीको मुख्यमन्त्री नियुक्त



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमतीको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी बागमतीका छैटौं मुख्यमन्त्री हुन् । प्रदेशका कुल ११० सांसदमध्ये बानियाँलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन छ । यसअघिका मुख्यमन्त्री बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावमार्फत् संसदीय दलको नेताबाट हटाएर बानियाँ दलको नेता हुँदै मुख्यमन्त्री बन्न सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...