भारतको झारखण्डमा बस र ट्रक ठोक्किँदा १८ तीर्थयात्रीको मृत्यु



हाम्रो इकोनोमि

 

 

झारखण्डको देवघरमा बस र ट्रकको ठोक्किँदा १८ जना तीर्थयात्रीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान भएको दुर्घटनामा १८ जना तीर्थयात्रीको मृत्यु भएको छ भने दर्जनौं भक्तजन घाइते भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।  स्थानीय प्रहरी प्रशासन उद्धार कार्यमा खटेको छ ।

यसैबीच, भाजपा सांसद निशिकान्त दुबेले १८ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटर (एक्स)मा लेखेका छन्– मेरो लोकसभा निर्वाचन क्षेत्रको देवघरमा श्रावण महिनामा कंवर यात्राको क्रममा बस र ट्रक ठोक्किँदा १८ जना भक्तजनको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...