भक्तपुर झुण्डिएर दिदीबहिनीले गरे आत्महत्या



हाम्रो इकोनोमि

 

 

सुर्खेत घर भई भक्तपुर बस्ने दुई दिदीबहिनीले झुण्डिएर आत्महत्या गरेका छन् । भुईं तलामा बस्ने दुईबहिनी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको हुन् । जिल्ला प्रहरीका कार्यालय भक्तपुरका अनुसार कँडेल थरका वर्ष १५ र १७ का दिदीबहिनी एउटै मध्यपुर थिमि नगरपालिका-८ बोडे सिन्टिटारमा डेरामा नै डोरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरी वृत्त, थिमीका डीएसपी नवराज ढुंगानाका अनुसार अहिले उनीहरूका आफन्त बोलाएर थप बुझ्ने काम भइरहेको छ । उनीहरूका बुवाआमा भारतमा बस्ने गरेको र कलंकीमा आन्टीहरु बस्ने गरेको उनले बताए । उनीहरू केही दिन अगाडि मात्रै भारतबाट भागेर आएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...