नेपालमा मलको हाहाकार भइरहन्छ : कृषिमन्त्री



हाम्रो इकोनोमि

 

 

कृषि रामनाथ अधिकारीले रासायनिक मलको हाहाकार सधैँ हुने बताएका छन् । नेपाल डेरी एसोसिएसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै किसानको माग अनुसार मल उपलब्ध गराउन सम्भव नै नभएको बताए । उनले भने मलको त हाहाकार छ नि भन्छन्, छ हुन्छ जो मन्त्री भएपनि हुन्छ । गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो । जम्मा साढे ४ लाख टन भन्दा मल आउँदै आउँदैन ।

बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको छ । एक चौथाइ मलले हामीले किसानलाई समयमै मल पुर्‍याउन सम्भावना नै छैन । तर हामीले छ चिन्ता नगर्नुस् भन्नैपर्‍याे । उनले मन्त्री भएपनि आफूलाई केके नै गर्छु भन्ने लागेको भएपनि मुलुकमा आर्थिक सीमिताको कारणले धेरै काम गर्न नसकेको स्वीकारे ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...