रास्वपाद्वारा संसद बैठक बहिष्कार



हाम्रो इकोनोमि

 

 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । आज रास्वपाका सांसदहरू बैठक सुरू भएलगत्तै आफ्नो भनाइ राखेर बैठकबाट बाहिरिएका हुन् ।

रास्वपा सांसद शिव नेपालीले भिजिट भिसामार्फत भएको मानव तस्करीको छानबिन नगरेसम्म संसद्‍मा आफूहरुको विरोध जारी रहने बताए लगत्तै सांसदहरू बाहिरिएका हुन् । रास्वपासँगै राप्रपा पनि आन्दोलनमा छ । राप्रपाले पनि निरन्तर संसद बहिष्कार गर्दैै आएको हो ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...