आफताव आलमलाई सफाइ दिने न्यायाधीश विरुद्ध उजुरी



हाम्रो इकोनोमि

 

 

नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री अफताम आलमलाई ज्यान मुद्दामा सफाई दिने न्यायाधीसविरूद्व उजुरी परेको छ । न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्न माग गर्दै न्यायपरिषदमा उजुरी परेको हो ।

युवराज सफलद्वारा दायर उजुरीमा न्यायाधीसद्वयलाई निलम्बन गर्न माग गर्दै विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने माग गरिएको छ ।

गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले रौतहत नरसंहारका मुख्य अभियुक्त आलमलाई जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...