गणतन्त्र उत्सव मनाउँदै एमाले



हाम्रो इकोनोमि

 

 

प्रमुख सत्तारुढ दल नेकपा (एमाले)ले आज गणतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा गणतन्त्र उत्सव मनाउँदैछ । भृकुटीमण्डपमा बिहान ११ बजेदेखि २ बजेसम्म गणतन्त्र उत्सव कार्यक्रम हुन लागेको हो ।

आइतबार बसेको एमालेको सचिवालय बैठकले गणतन्त्र दिवसको दिन सांस्कृतिक झाँकीसहित देशभर उत्सव मनाउने निर्णय गरेको थियो । सोही अनुसार आज एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउन काठमाडौं उपत्यकाको भृकुटीमण्डपमा र जिल्लाजिल्लामा पनि विशेष कार्यक्रम गर्दैछ ।

एमाले महासचिव शंकर पोखरेलले गणतन्त्र उत्सव कसैको विरोधमा नभएको बताए । महासचिव पोखरेलले जनताको उपलब्धिको खुशियाली प्रकट गर्न कार्यक्रम गर्न लागेको बताए । हामीले कसैको विरोधमा होइन जनताको उपलब्धिको खुशियाली प्रकट गर्ने उत्सवका रूपमा कार्यक्रम गर्न लागेका हौँ महासचिव पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...