चितवनको गाईघाटमा दुई ट्रक ठोक्कियो, ७ जना घाइते



हाम्रो इकोनोमि

 

 

चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत भरतपुर–२९ गाईघाटमा दुई वटा ट्रक एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छ ।

आज बिहान नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा ट्रक चालकसहित ७ जना घाइते भएका हुन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै, दुवै सवारीसाधनको अगाडिको भागमा क्षति भएको छ । दुर्घटनापछि केहीबेर अवरुद्ध बनेको सडक अहिले पूर्णरूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...