सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक



हाम्रो इकोनोमि

 

 

 काठमाडौंमा आन्दोलनरत शिक्षकहरूले सामूहिक गिरफ्तारी दिने तयारी गरेका छन् । २८ दिनदेखि आन्दोलनरत शिक्षकहरू आजको वार्ता निष्कर्षमा नपुगे गिरफ्तारी दिने तयारी गरेका हुन् ।

गएराति पनि सरकार र शिक्षकबीच वार्ता भएपनि निष्कर्षविहीन भएको थियो । आज हुने वार्तामा सहमति हुने सम्भावना प्रवल छ । यदी आज पनि सहमति नभए गिरफ्तारी दिने तयारी शिक्षकहरूले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...