प्रहरीसँगको झडपमा २६ शिक्षक घाइते (नामसहित)



हाम्रो इकोनोमि

 

 

 शिक्षक आन्दोलनमा २७ जना घाइते भएका छन् । नेपाल शिक्षक महासंघले उपलब्ध गराएको सूची अनुसार आन्दोलनमा विभिन्न जिल्लाका २६ जना शिक्षकहरु घाइते भएका हुन् । घाइतेहरुलाई सिभिल अस्पताल भर्ना गरिएको छ । आन्दोलनरत शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग घम्साघम्सी भएको थियो । शिक्षकहरूले सडकपेटीको ढुंगा उप्काएर प्रहरीमाथि प्रहार गरेका थिए । सोही क्रममा प्रहरी भीड नियन्त्रणमा लिन पानीको फोहरा हानेको थियो ।  केही प्रहरी पनि घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...