नयाँ वर्षले छोएन शिक्षकलाई, आन्दोलन जारी



हाम्रो इकोनोमि

 

 

 विद्यालय शिक्षा ऐनको मुख्य माग लिएर आन्दोलन गरिरहेका शिक्षकहरूले आज पनि सडक प्रदर्शन जारी राखेका छन् । यसअघिका सहमति पूर्णपालना गर्नुपर्ने, यथाशीघ्र ऐन जारी गर्नुपर्ने भन्दै चैत २० देखि उनीहरू माइतीघर-बबरमहल क्षेत्रमा ‘निर्णायक’ आन्दोलनमा होमिएका छन् ।

आज देशभर अधिकांश नयाँ वर्षमा रमिरहेपनि शिक्षकले सडक संघर्ष जारी नै राखेका हुन् । महासंघ र सरकारबीच निरन्तर छलफल भए पनि निष्कर्ष आएको छैन । महासंघले संसदको वर्षे अधिवेशन तत्कालै शुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ ।

आफ्ना नयाँ कुनै माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षाकोठामा नफर्कने भन्दै उनीहरुले शैक्षिक हड्तालसमेत गरेका छन् । जसका कारण शैक्षिक गतिविधि ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...