प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन खोज्ने ३ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

 प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला आएको बेला कालो झन्डा देखाउन खोज्ने ३ जना पक्राउ परेका छन् ।गृहजिल्ला झापा आएका प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने पहिचान पक्षधर नेता कार्याकर्ताहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आज र भोलि गृह जिल्लामा बस्दैछन् । प्रधानमन्त्रीलाई लक्षित गरि पहिचान पक्षधरले विरोधका कार्यक्रम तय गरेका छन् । दमकमा कालो झन्डा देखाउन खोज्ने केदार धिमाल, मात्रिका धिमाल र याम लोरिङ्देन लिम्बूलाई पक्राउ गरिएको छ । प्रदेशको नाम कोशी राखेको भन्दै पहिचान पक्षधरहरुले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...