पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्री ओलीको सम्बोधन



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन प्रसिद्ध पेकिङ विश्वविद्यालयमा आफ्नो सम्बोधन सकेका छन् । विश्वविद्यालयका सभापति कोङ छियुआङले स्वागत मन्तव्य र प्राध्यापक तथा चीनका पूर्व सहायक शिक्षामन्त्री हाओ पिङले सहजीकरण गरेको कार्यक्रममा प्रश्नोत्तर सेसन नि भएको थियो । सम्बोधनमा प्रधानमन्त्री ओलीले, ‘विस्तृत लोकतन्त्र- समृद्ध नेपाल, सुखी नेपालीतर्फको नेपालको यात्रा’ विषयमा बोलेका थिए । सम्बोधनमा ओलीले नेपालको राजनीतिक आन्दोलन , एमालेको जनताको बहुदलीय जनवाद देखी पेकिङ विश्वविद्यालय र मदन भण्डारी विश्वविद्यालय को सहकार्यको प्रस्ताव पनि राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...