मन्त्रीहरूसहित एमाले अध्यक्ष ओली ओलाङचुङगोलामा



हाम्रो इकोनोमि

 

 

 पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपूर्वको नेपाल-चीन सिमाना ओलाङचुङ्गोला पुगेका छन् । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, ताप्लेजुङका सांसद समेत रहेका पार्टी सचिव योगेश भट्टराई र रक्षामन्त्री हरि उप्रेतीसहित ओली तमोर कोरिडोर अवलोकनका लागि गएका हुन् । ओलीलाई ओलाङचुङ्गोलामा स्थानीयले स्वागत गरेका छन् । ओलीले तमोर करिडोरको अवलोकनका साथै टिप्तला नाकाको स्थलगत अनुगमनको कार्यक्रम समेत रहेको युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले बताए । एमाले नेता तथा आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा,युवा संघ अध्यक्ष थेबेलगायतका नेताहरूले ओलीलाई स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...