टान जर्नालिजम अवार्ड २०२३ बाट सुबास थापा पुरस्कृत



 

पत्रकार सुबास थापा टान जर्नालिजम अवार्ड २०२३ बाट पुरस्कृत भएका छन् । उनलाई  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पुरस्कृत गरेको हो ।

पर्यटन विधामा समाचार लेख्दै आएका थापालाई टानले आफ्नो ४५औँ वार्षिक साधारणसभा मार्फत ‘टान जर्नालिजम अवार्ड २०२३ बाट पुरस्कृत गरेको हो । संचार क्षेत्रबाट पर्यटन क्षेत्रको प्रचार प्रसारमा ठूलो सघाउ पुग्ने टानले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला सिर्पाली र टानका अध्यक्ष निलहरी बाँस्तोलाले नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको हो  ।   सोही थापा हाल एपिवान टेलिभिजनमा कार्यरत छन । यसैगरी, टानले सेतोपाटीका सबिना कार्की र राष्ट्रिय समाचार समिती (रासस) का अच्युत गुराँगाई पुरस्कृत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
राज्य व्यवस्था समितिमा अख्तियार प्रमुख प्रेमकुमार राईको यस्तो गुनासो

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अहिलेसम्म सरकारले १००

रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान गर्न आग्रह

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसदीय समितिमा पार्टी सभापति रवि लामिछानेलाई

तथ्य र प्रमाण हेरेर अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

    गृहमन्त्री रमेश लेखकले कुनै पनि अपराधिक कार्यको अनुसन्धान मुख हेरेर नभई

पार्टीभित्र देखिएको तानाशाही शैलीको प्रतिवाद गरौँ : भीम रावल

     नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीभित्रको तानाशाही शैलीको प्रतिवाद गर्न