भक्तपुरका सिडिओ रिजालको सफल कार्यकाल



हाम्रो इकोनोमि

 

 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आफ्नो कार्यकाल सफल बनाएका छन्।उनलाई गत साता गृह मन्त्रालय सरूवा गरिएको छ।भक्तपुरमा शान्ति सुरक्षा कायम गर्न सक्षम उनको कार्यकालमा बिस्का जात्रामा कुनै मानवीय क्षति बिना शान्तिपूर्ण रूपले सम्पन्न भएको थियो ।सार्वजनिक प्रशासनलाई पारदर्शी र सेवाग्राही मैत्री बनाउन जिल्ला स्थित सरकारी कार्यालयमा प्रभावकारी पहल गरेका थिए भने नियमित बजार अनुगमन र कालोबजारी नियन्त्रणलाई प्राथमिकता पुर्वक अघि बढाएका थिए।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...