पत्रकारविरुद्ध प्रहरी नै कारबाहीमा उत्रिनु अनुचित : पत्रकार महासंघ



हाम्रो इकोनोमि

 

 

नेपाल पत्रकार महासंघले गृह प्रशासनको नेतृत्व नै पत्रकारविरुद्ध प्रहरी कारबाहीमा उत्रिनु गलत भएको बताएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र कोषाध्यक्ष ईन्द्र प्रसाद आचार्यविरुद्ध साइबर क्राइमको मुद्दा लगाएर फसाउन खोजेकोप्रति विरोध गर्दै महासंघले पत्रकार बस्नेत र आचार्यविरुद्धको उजुरी तत्काल फिर्ता लिन गृह प्रशासनसमक्ष जोडदार माग गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति–

 

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...