दुई-दुई महिनामा अनिवार्य बैठक बस्न गगनको प्रस्ताव



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठक दुई-दुई महिनापछिको पहिलो साता गर्न प्रस्ताव गरेका छन् । सानेपानमा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले दुई महिनामा कम्तीमा एकपटक बैठक बस्नैपर्ने बताए । अहिले कांग्रेसको केन्द्रीय समितिको बैठक करिब एक बर्षपछि बसेको हो ।

आफूले तयार पारेको एकवर्षे कार्ययोजना अनुसार गगनले असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बस्ने प्रस्ताव बैठकमा राखे । त्यसमध्ये दुई बैठक काठमाडौंबाहिर गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...