एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले गुरू बराललाई बागमती प्रदेश इन्चार्ज तोकेको छ ।  शनिबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले बराललाई बागमती प्रदेश इन्चार्ज तोकेको हो ।  यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि कम्बोडिया जाने भएका छन् । साउन २ गते देखि ६ गतेसम्मको भ्रमण गर्न लागेका हुन् ।  निर्वाचन पर्यवेक्षण सम्बन्धी कार्यक्रममा सहभागी हुन उनी त्यहाँ जान लागेका हुन् । सचिवालय बैठकले ६ वटा प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...