एमालेद्वारा काठमाडौंका १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस, रामवीर आउट



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । जसमध्ये तीनवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवार सिफारिस भएका छन् । एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

यी हुन् सिफारिसमा परेका उम्मेदवारहरू–

क्षेत्र नम्बर १ – विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई

क्षेत्र नम्बर २ – मणिराम फुयाल

क्षेत्र नम्बर ३ – कृष्ण राई

क्षेत्र नम्बर ४ – डा राजन भट्टराई 

क्षेत्र नम्बर ५ – ईश्वर पोखरेल

क्षेत्र नम्बर ६ – योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना

क्षेत्र नम्बर ७ – इन्दिरा पन्त, वीपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त

क्षेत्र नम्बर ८ – राजेश शाक्य

क्षेत्र नम्बर ९ – कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य

क्षेत्र नम्बर १० – विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन

प्रतिक्रिया दिनुहोस
काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...