रामवरणले भेटघाट गर्दा ठीक, अहिले किन बेठीक : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिको पछिल्लो भेटघाट र छलफलको विषयमा भइरहेका टिप्पणीको विरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले पूर्व राष्ट्रपति रामवरण यादवको दर्जनौं भेटघाटमा भाग लिएका व्यक्तिहरू नै त्यही काम वर्तमान राष्ट्रपतिले गर्दा अनावश्यक सक्रियता भन्दै दोहोरो चरित्र देखाएको टिप्पणी गरेका छन् ।

‘तत्कालीन राष्ट्रपति रामवरण यादवले आयोजना गर्नुभएका दर्जनौं औपचारिक तथा अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका वरिष्ठ व्यक्तिहरू त्यही काम वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दा राष्ट्रपतिको अनावश्यक सक्रियता भनी टिप्पणी गर्छन् । दोहोरो चरित्र’, भट्टराईले लेखेका छन्, ‘राष्ट्रपतिको यो काम हिजो पनि ठीक थियो र आज पनि ठीक छ ।’

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...