सिन्धुपाल्चोक वाइसिएल इञ्चार्जको नेतृत्वमा सिंगो टीम नै एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

सभामुख अग्नि सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकमा नेकपा माओवादी केन्द्रभित्र ठूलो बिद्रोह भएको छ । परिवारवाद लादेको भन्दै असन्तुष्ट रहेका माओवादीका प्रभावशाली युवा नेताहरु सो पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन । माओवादी भातृ संगठन वाइसिएलका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इंचार्ज सुरेश राना ‘योगदान’ को नेतृत्वमा सिंगो ठुलोसिरुवारीका युवाहरू नेकपा एमालेमा समाहित हुनुभएको हो ।

उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा पार्टीमा स्वागत गर्नुभएको छ । एमाले प्रवेश गरेपछि नेता रानाले माओवादी केन्द्र परिवारको कोटरीमा परिणत भएको र कम्युनिष्टबिरोधी कित्तामा पुगेकोले एमालेमा समाहित भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...