प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा हिँड्नु आचारसंहिताको ठाडो उल्लंघन : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा हिँड्नु आचारसंहिताको ठाडो उल्लंघन भएको बताएका छन् ।सामाजिक सञ्जालमार्फत पोखरेलले भनेका छन्, ‘प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा हिड्नु आचार संहिताको ठाडो उलंघन हो । यतिवेला सत्तापक्षलाई हाम्रो सुझावको संझना हुदै होला ।’

मन्त्रीहरुले आचारसंहिताको उल्लंघन गरि चुनावी प्रचारप्रसारमा छन् । त्यति मात्र होइन प्रधानमन्त्री शेरबहादुर देउवा पनि आचारसंहिता विपरीत चुनावी अभियानका लागि चितवनमा छन् ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...