एमाले अध्यक्ष ओलीको बिशेष अपिल (भिडियोसहित)



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा मतदान गर्दा बिशेष ध्यान दिन र कसैको भ्रममा नपरी सूर्य चिन्हमा मतदान गरी बिकाशको गतिलाई तीब्र ढंगले अघि बढाउने मार्ग स्पष्ट पार्न अपिल गर्नुभएको छ ।

निर्वाचनलाई लिएर पहिलो भिडियो सन्देश दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा एमालेको बिजयले मात्र सवैको हित हुने र सेवा सुबिधा पाइने तथ्यलाई राख्नुभएको छ । यस निर्वाचनमार्फत परमादेशलाई जनादेशले पराजीत गर्छ भन्ने प्रमाण दिनुपर्ने संकेत पनि ओलीले गर्नुभएको छ ।

परमादेशी सरकारले अवरुद्ध पारेको बिकास र समृद्धि अभियानलाई अघि बढाउन पनि एमालेको बिजय अनिवार्य रहेको ओलीको भनाई छ । बिकाशको गतिलाई अगाडि बढाउने सवालमा योनिर्वाचन बिशेष महत्वका रहेको उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...