एकीकृत समाजबादीका वडा अध्यक्षको उम्मेदवार एमाले प्रवेश



हाम्रो इकोनोमि

 

 

मध्यपुरथिमी नगरपालिका वडा न।१मा नेकपा एकीकृत समाजबादी पार्टीबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर कोइराला नेकपा एमाले प्रवेश गरेका छन् । उनी संगै वडा सदस्य पदका उम्मेदवार किरण श्रेष्ठले पनि एकीकृत समाजबादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाले पार्टीमा स्वागत गरेका छन् । एमाले प्रवेश गर्ने भएपछि उनीहरूले नामावली फिर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...