राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटिले सुरू गर्यो युवा परिचालन



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटिले आसन्न स्थानिय निकायको निर्वाचनमा सूर्य ध्वजबाहक उम्मेदारहरूलाई जिताउनको निम्ती निर्वाचन परिचालन कमिटि गठन गरेको छ । एउटा वडामा २० जानाको परिचालन कमिटि रहने गरि १० वटा वडामा निर्वाचव परिचालन कमिटि गठन गरिएको हो । राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटिले बहुमतका साथ नेकपा एमालेलाई बिजय गराउन बाचाका साथ लागेको नगर कमिटि अध्यक्ष अनुपराज खत्रीले बताएका छन । चौदण्डिगढी नगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदावर कालुमान लामा र उपमेयरका उम्मेदार मणिका दुलाल युवा प्रेमी बिकासप्रेमि भएकाले एमालेको जित शुनिश्चित रहेको नगर कमिटि अध्यक्षले बताएका छन ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...