विप्लवको नेकपा फुट्यो, दुई भाईलाई घोक्रेठ्याक



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीको जिम्मेवारी खोसिएको छ । स्थानीय तह निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा बढेको विवाद दुई नेतालाई हटाउने तहमा पुगेको छ । यो निर्णयसँगै अब विप्लव नेतृत्वको पार्टी औपचारिक रूपमा विभाजन हुने दिशामा गएको छ ।

पार्टीका महासचिव विप्लवले बुधवार प्रेस वक्तव्य जारी गर्दै दुवै नेताका फुटपरस्त अराजक गतिविधि र आर्थिक अनियमितता जस्ता कारणले पदमुक्त गरिएको जनाएका छन् । उनले सचिवालय सदस्यको नामबाट मंगलार धमेन्द्र बास्तोलाले जारी गरेको वक्तव्य जारी गरेर हास्यास्पद गतिविधि गरेको गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...