गठबन्धन उम्मेदवारविरुद्ध पोखराको मेयरमा कांग्रेसको बागी



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले टिकट पाएपछि नेपाली कांग्रेसका एक जना नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका पूर्व कोषाध्यक्ष ऋषि सापकोटाले गठबन्धनकोविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । उनी २०५४ देखि २०६४सम्म दश वर्ष कांग्रेसको जिल्ला सभापति थिए । पार्टीले कार्यकर्ता र जनतालाई रुखबाहेक अन्य चिन्हमा भोट दिन बाध्य पारेकाले आफूले कांग्रेसको मत सुरक्षित गर्न स्वतन्त्र उम्मेदवारी दिएको सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...