जुलुससहित एमालेका केशव स्थापित र सुनिता डंगोल सभागृहमा



हाम्रो इकोनोमि

 

 

संघीय राजधानी तथा सबैभन्दा बढी मतदाता भएको स्थानीय तह काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर-उपमेयरका उम्मेदवार मनोनयन दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयतर्फ अघि बढेका छन् । एमालेले काठमाडौं महानगरको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई अघि सारेको छ । दुवै उम्मेदवार जुलुशसहित सभागृहतर्फ उम्मेदवारी दिन अघि बढेका हुन् ।

     

फोटो नेपाल प्रेसबाट

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...