रामेछापका यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)



हाम्रो इकोनोमि

 

नेकपा एमालेले रामेछाप जिल्लाका आठवटै स्थानीय तहको प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाएर प्रदेश कमिटीमार्फत जिल्लामा पठाएको छ ।

यसअघि चुनाव जितेका गोकुलगंगाका अध्यक्ष खड्गबहादुर सुनुवार र उमाकुण्डका शेरबहादुर सुनुवार दोहोरिएका छन् । अन्यत्र नयाँ उम्मेदवार छन् । उम्मेदवारहरु आजै मनोनयन दर्ताको तयारीमा छन् ।

एमालेबाट टुंगो लागेका उम्मेदवार यसप्रकार छन्–

१. मन्थली नगरपालिका

मेयरः लब श्रेष्ठ
उपमेयरः ईश्वरी बस्नेत

२. रामेछाप नगरपालिका

मेयरः रोशन पाख्रिन
उपमेयरःसीता केसी

३. लिखु तामाकोशी गाउँपालिका

अध्यक्षः कमल कडरिया
उपाध्यक्षः दीपा पाख्रिन

४. उमाकुण्ड गाउँपालिका

अध्यक्षः शेरवहादुर सुनुवार
उपाध्यक्षः गंगा कार्की

५. गोकुलगंगा गाउँपालिका

अध्यक्षः खड्गवहादुर सुनुवार
उपाध्यक्षः राधिका श्रेष्ठ

६. खाँडादेवी गाउँपालिका

अध्यक्षः ज्ञानकुमार श्रेष्ठ
उपाध्यक्षः रमा घिसिङ

७. दोरम्बा शैलुङ गाउँपालिका

अध्यक्षः टंक चौलागाई
उपाध्यक्षः

८. सुनापति गाउँपालिका

अध्यक्षः ज्ञानकुमार योन्जन
उपाध्यक्षः रीता गौतम

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...