सिन्धुपाल्चोक एमालेले टुंग्यायो सबै स्थानीय तहका प्रमुख-उपप्रमुखको उम्मेदवार (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

सिन्धुपाल्चोक एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि बाह्रवटै स्थानीय तहका लागि उम्मेदवार टुंगो लगाएको छ । पटक–पटकको छलफलपछि शनिबार राति एमालेले सबै स्थानीय तहका उम्मेदवार टुंगो लगाएको हो ।

एमाले सिन्धुपाल्चोकका अनुसार स्थानीय तह प्रमुख र प्रमुखका उम्मेदवारसूची यस्तो छ–

१. बाह्रबिसे नगरपालिका

मेयरः निमफुन्जो शेर्पा, उपमेयरः कल्याणी घिसिङ

२. चौतारा साँगाचोकगढी नगरपालिका

मेयरः ईन्द्रबहादुर नेपाल, उपमेयरः बालकुमारी सापकोटा

३. मेलम्ची नगरपालिका

मेयरः बालकृष्ण देउजा, उपमेयरः उमा प्रधान

४. भोटेकोशी गाउँपालिका

अध्यक्षः अमृत खड्का, उपाध्यक्षः सुन्तलीमाया तामाङ

५. त्रिपुरासुन्दरी गाउँपालिका

अध्यक्षः मेघनाथ पौडेल, उपाध्यक्षः सविता श्रेष्ठ

६. लिसंखुपाखर गाउँपालिका

अध्यक्षः सुर्य बहादुर लामा, उपाध्यक्षः कन्चन लामा

७. सुनकोशी गाउँपालिका

 अध्यक्षः टपिन्द्र प्रसाद तिमल्सिना, उपाध्यक्षः मन्जु भण्डारी

८. बलेफी गाउँपालिका

अध्यक्षः नारायण काजी श्रेष्ठ, उपाध्यक्षः चन्द्रावती थापा

९. जुगल गाउँपालिका

अध्यक्षः जयबहादुर लामा

१०. ईन्द्रावती गाउँपालिका

अध्यक्षः झम्कनाथ नेपाल, उपाध्यक्षः शोभना तामाङ

११. पाँचपोखरी गाउँपालिका

अध्यक्षः टासी लामा, उपाध्यक्षः सुनिता अधिकारी

१२. हेलम्बु गाउँपालिका

अध्यक्षः हस्त बहादुर पण्डित

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशमा एमालेले १८ सीट जित्ने कैलाश ढुंगेलको दावी

    नेकपा एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले फागुन २१ को...

राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...