एमालेबाट ५ महानगर र ९ उपमहानगरका यी हुन् उम्मेदवारहरु (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले काठमाडौँ महानगरपालिकासहित ५ महानगर र ९ उपमहानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो ।

 

को-को छन् उम्मेदवार ?

महानगरपालिका

काठमाडौँ

मेयरः केशव स्थापित

उपमेयरः सुनिता डंगोल

ललितपुर

मेयरः हरिकृष्ण व्यञ्जनकार

उपमेयरः मञ्जली शाक्य

पोखरा

मेयरमाः दिपक पौडेल

उपमेयरः मञ्जुदेवी गुरुङ

भरतपुर

मेयरः विजय सुवेदी

वीरगञ्ज

मेयरः विजय सारबगी

उपमहानगरपालिका

धनगढी

मेयर – रणवहादुर चन्द

उपमेयर– चन्द्रकला राना थारु

नेपालगन्ज

मेयर– पशुपति दयाल मिश्र,

उपमेयर– शान्ति ढकाल

तुलसीपुर

मेयर– टिकाराम खडका,

उपमेयर– स्यानी चौधरी

घोराही

मेयर– नरुलाल चौधी

उपमेयर– हुमा डिसी

बुटवल

मेयर– बाबुराम भट्टराई

उपमेयर– साबित्रा अर्याल

हेटौंडा

मेयर–अनन्त पौडेल

उपमेयर–सुमित्रा काफ्ले

धरान

मेयर– मन्जु भण्डारी

उपमेयर–पदम लिम्बु

इटहरी

मेयर– यामकुमार सुब्बा

उपमेयर– संगीता चौधरी

कलैया

मेयर– बिनोद शाह

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...