नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने, कार्यालय पनि सार्ने



हाम्रो इकोनोमि

 

 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्दैछ । आज पार्टीको ७४औँ स्थापना दिवस पनि हो । सोही अवसरमा एमालेले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको बताएको छ । आज नै पार्टीको केन्द्रीय कार्यालय पनि सारिँदै छ ।

७३औं स्थापना दिवसको अवसरमा नयाँ पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासलमा दिउँसो १ बजे कार्यक्रम राखिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

यसैगरी आज, विभिन्न कम्युनिस्ट नेताहरूलाई सम्मान गर्ने तथा ‍विभिन्न दलका नेता तथा कार्यकर्तालाई पार्टीमा पनि प्रवेश गराइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...