कास्कीमा कांग्रेसले गठबन्धन नगर्ने (विज्ञप्ति सहित)



हाम्रो इकोनोमि

 

 

मेयर दाबी गरेको पोखरा महानगरमा नेपाली कांग्रेस कास्कीले नेकपा एससँग गठबन्धन नगर्ने निर्णय गरेको छ । जिल्ला कार्यसमिति कास्कीले एक विज्ञप्ति जारी गर्दै नेकपा एससँगै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।

सहमतिका लागि भरपुर प्रयत्न गर्दा पनि सम्भव नभएपछि नेकपा एससँग गठबन्धन गरेर चुनावमा जान नसकिने निष्कर्ष निकालिएको विज्ञप्तिमा उल्लेख छ । चुनावी तालमेलका लागि अन्य दलसँग छलफल गर्न सकिए पनि नेकपा एससँगै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नुको विकल्प नभएको कास्की कांग्रेसको ठहर छ । नेकपा एसले गठबन्धन हुँदा पोखरा महानगरपालिकामा मेयरको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...