माओवादीको चुनाव प्रचारमा प्राधिकरण निर्देशक कुलमानको प्रयोग



हाम्रो इकोनोमि

 

नेकपा माओवादी केन्द्रले स्थानीय चुनाव प्रचारमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रयोग भएको छ।

लोडसेडिङ अन्त्य गरेको र अब विद्युत निशुल्क हुने नारासहित माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दशन शर्मासहित घिसिङको तस्बिर चुनावी प्रचार सामग्रीमा प्रकाशन गरेको छ।

पछिल्लो पटक गभर्नरलाई निलम्बन गरेको प्रकरणमा शर्मा र लोडसेडिङ अन्त्यका लागि भारतबाट महँगो बिजुली किन्ने निर्णयका कारण कुलमान पनि विवादमा तानिएका छन्।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...