म अरु पार्टीको सहयोगमा प्रधानमन्त्री बनेको हो : प्रधानमन्त्री देउवा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निरन्तर रहेर अगाडि जाने बताएका छन्। रिपोर्टस् क्लबको २४औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले थपे, म अरु पार्टीको सहयोगमा प्रधानमन्त्री भएको हो, गठबन्धन हाम्रो अगाडि बढ्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु। अप्ठ्यारोलाई फुकाएर अगाडि बढ्छौँ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...