माधव नेपालको बारा जिल्ला अध्यक्ष लगाएत कमिटी नै एमालेमा विलय



हाम्रो इकोनोमि

 

 

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई ठूलो झडका लागेको छ । सो पार्टीका बारा परवानीपुर गाँउपालिका कमिटीका अध्यक्ष राम यादव आज सिंगो कमिटी नै एमालेमा बिलय गराएको घोषणासहित नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

आज बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर यादव एमाले प्रवेश गर्नुभएको हो । उहाँले परवानीपुरको सिंगो कमिटीनै एमालेमा विलय गराउने घोषणा गर्नुभयो ।

यादव माधव निकट युवा संघ नेपाल बाराका अध्यक्षसमेत हुनुहुन्थ्यो । माधवको भ्रममा परेको भन्दै यादव एमालेमै सिंगो टीमसहित फर्कनुभएको हो ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...