चिनियाँ विदेशमन्त्री वाङ र ओलीबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न चिनियाँ विदेशमन्त्री वाङ यी होटल मेरियट पुगेका छन । अहिले त्यहाँ भेटवार्ता जारी छ । विदेशमन्त्री यीले बिहान ११ः१० बजेदेखि होटल मेरियटमा ओलीसँग भेटवार्ता गरिरहेका छन । भेटमा नेपाल–चीन द्विपक्षीय हितबारे छलफल हुने बताइएको छ ।

भेटमा एमालेको तर्फबाट अध्यक्ष ओली सहित बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवं विदेश विभागका प्रमुख डा.भट्टराई, पूर्वराजदुत डा.अन्जान शाक्य, एमाले केन्द्रीय सदस्य एवं मदन भण्डारी फाउण्डेसनको सचिव  पेम्बा लामा र विदेश विभागकी सदस्य एवं फाउण्डेसनको अध्यक्ष उषा किरण भण्डारी सहभागी रहेका छन ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...