चुनाव केन्द्रित मोबाइल एप ल्यायो एमालेले



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)ले चुनाव केन्द्रित मोबाइल एप सार्वजनिक गरेको छ। कार्की बैङ्क्वेटमा जारी केन्द्रीय कमिटीको बैठकमा सो एप सार्वजनिक गरिएको हो। विधान महाधिवेशनकै बेला ल्याइएको ‘सीपीएन यूएमएल’ एपलाई अहिले चुनावका लागि प्रयोग गरिने भएको हो।

केन्द्रीय कमिटीको बैठकमा पार्टीका नेताहरुलाई सो एपबारे प्रशिक्षण दिइएको थियो। जसमा प्रविधिविज्ञले नेताहरुलाई एपको प्रयोग गर्न सिकाएको बताइएको छ।

सो एपमा एमालेका दस्तावेज, पार्टी सदस्यतासम्बन्धि विवरण, विभिन्न सूचना तथा जानकारीहरु र सरकारमा हुँदा एमालेले गरेका कामहरु समेत राखिएको छ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...