चुनावमा एमालेसँग एक्लै लड्न सकिदैन : आरजु राणा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देउवाले नेकपा एमालेसँग एक्लै लड्न कठिन भएकाले चुनावमा गठबन्धन हुने स्पष्ट पारेकी छिन । उनले विगतमा कांग्रेसले भोगेको समस्या सबैलाई थाहा नै भएकाले गठबन्धनको विकल्प नरहेको स्पष्ट पारिन ।

बिहीबार धनगढीमा प्रेस युनियन कैलालीले गरेको पत्रकार भेटघाटमा राणाले पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने बताइन । उनले भनिन्, ‘गठबन्धन गरेर चुनावमा जाने हाम्रो पूर्व सम्झौता नै छ । काम पनि त्यही अनुरूपले भइरहेको छ । हामी गठबन्धनसहित चुनावमा जाने हो ।’

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...