यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका ११ कार्यसूची



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ । बबरमहलस्थित एक ब्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले बैठक उदघाटन मन्तव्य राख्दै बैठक सुरु गरेका छन् । आजको बैठकका लागि एमालेले ११ वटा कार्यसूची बनाएको छ ।

 

बैठकका कार्यसूची

१ रिपोर्टिङ
२ राजनीतिक प्रतिवेदन
३ विभागहरूको गठन
४ स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया
५ घोषणापत्र तयारी
६ पार्टीको बार्षिक क्यालेन्डरको तयारी
७ पार्टी स्थापना दिवस
८ निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
९ सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन
१० लेखा तथा आर्थिक व्यवस्थापन विनियम
११ विविध

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...