निर्वाचन सार्ने षडयन्त्र भइरहेको छ : ओली



हाम्रो इकोनोमि

 

 

स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्रमा सत्ता गठबन्धन लागेको एमाले अध्यक्ष केपी शर्मा ओलीले शंका गरेका छन्।सोमबार प्रथम पोलिटव्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेविरुद्ध निर्वाचन आयोग समेत परिचालित भएको बताए। ‘सत्ता गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागेको सूचना आएको छ, हामी त्यो षडयन्त्रलाई चिर्न तयार हुनुपर्छ’, ओलीले भने।

अर्कातिर निर्वाचन आयोगले मतपत्र हरियो बनाउने निर्णय अवैज्ञानिक र एमालेविरोधी काम भएको ओलीको आरोप थियो। ‘कित त ब्ल्याक एन्ड ह्वाइट हुनुपर्छ। होइन भने मतपत्रमा कसले के आपत्ति जनाएको थियो र हरियो बनाउने निर्णय भयो?’, ओलीको प्रश्न छ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...