यस्तो छ स्थानीय तह निर्वाचनको कार्यतालिका



हाम्रो इकोनोमि

 

 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति वैशाख ११ वा १२ तोक्ने गरि प्रस्ताव लगेको छ । आयोगको बैठकमा मनोनयनको मितिबारे छलफल भए पनि निर्णय नभएको सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले बताए ।

उम्मेदवारी मनोनयनपछि प्रचार प्रसारको म्याद दुई साताभन्दा बढी नहुने गरि मिति तोक्नेबारे छलफल भइरहेको छ । अर्यालले वैशाख ११ वा १२ को मिति तय हुने जानकारी दिए ।

आयोगको बैठकमा उम्मेदवारी मनोयनका लागि दुई दिन समय छुट्याउनेबारे छलफल भइरहेको छ । आगामी वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन हुँदैछ । आयोगले वैशाख ११ देखि मनोनयन प्रक्रिया शुरु गरेर १७ गतेसम्म चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...