बार एशोसिएशनको निर्वाचनमा एमालेनिकट प्यानमा को-को (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

नेपाल बार एशोसिएशनको निर्वाचनका लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) ले प्यानसहित उम्मेदवार दर्ता गरेको छ । नेकपा एमालेनिकटको कानून व्यवसायी संगठन पिपिएलएले बार निर्वाचनमा आफ्नो प्यानलसहित उम्मेद्वारी दर्ता गरेको हो ।

पीपीएलएले अध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीलाई उम्मेद्वार बनाएको छ । यस्तै उपाध्यक्षमा प्रदेश १ बाट रोहित डाँगी, प्रदेश २ बाट केशव दास, वागमतीबाट डिल्लीराम मैनाली, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट वासुदेव ज्ञवाली, कर्णालीबाट विष्णुप्रसाद तिमिल्सिना र सुदूरपश्चिमबाट चन्खबहादुर सावद (सीभी) ले उम्मेदवारी दिनुभएको छ ।

पीपीएलएको प्यानलमा महिला उपाध्यक्षमा रमा श्रेष्ठ, महासचिवमा केदारप्रसाद कोइराला र कोषाध्यक्षमा जगतबहादुर कार्की उम्मेद्वार हुनुहुन्छ ।

यी हुन उम्मेद्वार

अध्यक्ष: बरिष्ट अधिवक्ता बिष्णुमणि अधिकारी

उपाध्यक्ष : अधिवक्ता रोहित डाङ्गि- प्रदेश १

उपाध्यक्ष : अ.केशव दास- मधेश प्रदेश

उपाध्यक्ष: अ. डिल्लीराम मैनाली- वागमती प्रदेश

उपाध्यक्ष: अ. भुपेन्द्र खनाल- गण्डगी प्रदेश

उपाध्यक्ष: अ. बासुदेब ज्ञवाली- लुम्बिनी प्रदेश

उपाध्यक्ष: अ.बिष्णु प्रसाद तिमिल्सिना- कर्णाली प्रदेश

उपाध्यक्ष : अ.चन्ख बहादुर सावद (सिभी)- सुदुर पश्चिम प्रदेश

महिला उपाध्यक्ष :अ. रमा श्रेष्ठ

महासचिव :अ. केदार प्रसाद कोइराला

कोषाध्यक्ष : अ.जगतबहादुर कार्की

सदस्य दलित: कुन्जनि परियार प्यासी-

मधेसी/मुस्लिम :

१.उपत्यका बाहिर: अ. नरसिह चौधरी

२.उपत्यका भित्र खुला: अ.सुवासचन्द्र झा

आदिवासी जनजाति :

१.खुला १: अ.दिलकुमारी राइ

२.उपत्यका बाहिर: अ.शशी कुमारी श्रेष्ठ

महिला सदस्य

१. उपत्यका बाहीर : अ. इन्दिरा आचार्य

२.महिला / खुला :अ. मनिका खड्का

खुला ७ जना

१. अ. गणेश वलि (उपत्यका बाहिर)

२. अ.कुबेर घिमिरे

३.अ.युवक कुमार गौतम

४ अ.अर्जुन खड्का

५.अ.अनिल श्रेष्ठ

६.अ.तारा कुमार श्रेष्ठ

७. अ.हरि पङ्गेनी

प्रतिक्रिया दिनुहोस
नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ

    महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित...

बागमती प्रदेशमा एमालेले १८ सीट जित्ने कैलाश ढुंगेलको दावी

    नेकपा एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले फागुन २१ को...

राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...