माओवादी केन्द्रीय सदस्यमा प्रचण्डका छोरीज्वाइँ पनि



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा ९७ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समिति बैठकमा नाम अनुमोदनका लागि प्रस्ताव गरेका हुन् । माओवादीमा २९९ पूर्ण कमिटीमा १५ सदस्य मनोनयनको व्यवस्था छ ।

त्यस्तै केन्द्रीय प्रतिनिधिका लागि २० जनाको नाम प्रस्ताव गरिएको छ । प्रचण्डले ४० जना बनाउन चाहेको भए पनि आकांक्षी बढेकाले हाल २० जनाको मात्र प्रस्ताव गरिएको बताइएको छ । यसअघि माओवादीको महाधिवेशनले २४६ जनाको पदाधिकारीविहीन केन्द्रीय कमिटी घोषणा गरेको थियो । प्रस्तावित केन्द्रीय सदस्यमा खस आर्य महिलाबाट प्रचण्डपुत्री गंगा दाहाल र उनका पति जीवन आचार्य खस आर्य युवाबाट छन् ।

 

 

समानुपातिक र खुलातर्फ

दलित पुरुषतर्फ :- शंकर दुलाल- बागमती, ठाकुर बिक- लुम्बिनी, टेक बहादुर मिजार- बागमती, रणेन्द्र बराइली- बागमती, कर्णबहादुर बिक- सुदूरपश्चिम, रामलाल बिक- कर्णाली

दलित महिला-  अनिता परियार- प्रदेश १,

दलित महिला- युवा सपना परियार- प्रदेश १,

मुस्लिम पुरुष- अतर हुसेन- लुम्बिनी, रजि हैदर- मधेस, कोहिद अन्सारी- मधेस, इश्रार खान- लुम्बिनी

मुस्लिम महिला शेख चाँद तारा-मधेस

मधेसी पुरुष- सूर्य नाथ यादव- मधेस, अशोक जयशवाल- मधेस, सत्य नारायण भगत- मधेस, दिलीप शाह- मधेस, उमेश कुमार यादव- मधेस, रामसिंह यादव- मधेस, राधेश्याम पासवान- मधेस, शिवराम यादव- गैरभौगोलिक

मधेसी महिला- निशा साह- मधेस इन्धु, शर्मा-मधेस, तारा महतो- मधेस, रूबी कर्ण- मधेस, सुनिता महतो- मधेस, दुलारी हरिजनको ठाउँमा अनिता हरिजन (प्रस्ताव), सोनिया यादव- लुम्बिनी,

खस आर्य महिला- भेष कुमारी रावत- प्रदेश १, भवानी थापा- मधेस, कञ्चन खनाल-बागमती, गंगा दाहाल- बागमती, कमल नहकी- गण्डकी, करूणा बस्नेत- प्रदेश १, सीता आचार्य- लुम्बिनी

जनजाती पुरुष- देवेन्द्र श्रेष्ठ- बागमती, क्षेत्रबहादुर श्रेष्ठ- मधेस, कुशल लिम्बु- प्रदेश १, दीर्घ श्रेष्ठ- बागमती, धनबहादुर मास्की- लुम्बिनी, दीनेश महर्जन- बागमती, राजकाजी महर्जन- बागमती, रञ्जित तामाङ, सत्य नारायण शेरचन-गण्डकी, भीम कुमारी बाड्खा- लुम्बिनी

जनजाती महिला- पार्वती पुन, धन कुमारी रोका र दिलमाया रोका-गण्डकी, दुर्गा राई- प्रदेश १, सिर्जना तरामु- लुम्बिनी,

मधेस थारू पुरुष- विजय महतो- मधेस, बिनिता थारु- सुदूरपश्चिम

खस आर्य युवा- जीवन आचार्य- प्रदेश १, सुमन देवकोटा- गण्डकी, सुदीप कुँवर- गण्डकी, रमेश मल्ल, खिल प्रसाद बुढाथोकी- प्रदेश १,

केन्द्रीय प्रतिनिधितर्फ:- बाबुराम गौतम- प्रदेश १,

जनजाती पुरुष सूर्यमान दोङ- बागमती

खसआर्य पुरुष इन्द्र गोतामे -बागमती, पारसमणि- बागमती, शैलेन्द्र घिमिरे- बागमती

जनजाती पुरुष कपिल लामा – गण्डकी

खसआर्य पुरुष गोविन्द पौडेल-गण्डकी, दीपक कोइराला-गण्डकी, कमल चुडाली-लुम्बिनी, नारायण अधिकारी-लुम्बिनी, गगन ब खड्का-कर्णाली, मंगल बहादुर शाही-कर्णाली, कर्णबहादुर बस्नेत-कर्णाली

खस आर्य पुरुष युवा झपट साउद-सुदूरपश्चिम, सिव सिंह ओली-सुदूरपश्चिम, रत्न ढकाल-बागमती, नरेन्द्र न्यौपाने-लुम्बिनी, लिकराज भण्डारी-गैरभौगोलिक, सुरेन्द्र बस्नेत-गैरभौगोलिक, दीपक देवकोटा-गैरभौगोलिक, उत्तम अधिकारी-गैरभौगोलिक, विजय गौतम-गैरभौगोलिक, प्रकाश विकल्प- गैरभौगोलिक, विमल अधिकारी- गैरभौगोलिक, डा. भरत लामिछाने – गैरभौगोलिक

प्रस्तावित केन्द्रीय प्रतिनिधि:-

खस आर्य पुरुष- विष्णु सापकोटा- गैरभौगोलिक, हरि ज्ञवाली- सुदूरपश्चिम, टेकेन्द्र भट्ट-सुदूरपश्चिम, गोपाल शर्मा- कर्णाली खोप बहादुर कँडेल- गण्डकी, झलक सिंह दमौली – प्रदेश १, डीपी ढकाल- बागमती

जनजाती पुरुष- काली बहादुर मगर

खस आर्य महिला- सुनिता गौतम- बागमती, सावित्री बुढाथोकी- मधेस, सरस्वती न्यौपाने – लुम्बिनी, कृष्णा केसी- लुम्बिनी

खस आर्य पुरुष- रामनारायण बिडारी- बागमती

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...