स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित काठमाडौंबाट दुई जना पक्राउ



हाम्रो इकोनोमि

 

 

स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ तार्माकारहाउसबाट व्यवसायी अमित अग्रवाल र २६ वर्षका बिक्की खड्का पक्राउ परेका हुन् । यस्तै नविब अग्रवाल र सुगम जैलेरीका संचालकले पनि सुनका नक्कली गरगहनाको कारोबार गर्ने गरेका व्यात्तिहरु हुन । भारत सिलगुढीका अग्रवाल सुनका नक्कली गरगहनाको कारोबारमा पनि मुछिएका व्यक्ति हुन् । उनीहरुमाथि अनुसन्धान भइरहेको अपराध महाशाखाका प्रमुख एसएसपी बसन्तबहादुर कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...