महाभियोग सिफारिस समिति गठन



हाम्रो इकोनोमि

 

 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगबारे टुंगो लगाउन ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएको छ । आइतबार सभामुख अग्निप्रसाद सापकोटाले समितिको प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेश गरेका छन् ।

समितिमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, राम बहादुर बिष्ट, रेखा शर्मा, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फे सदस्यका रुपमा रहेका छन् । जबराविरुद्ध फागुन १ गते सत्तारुढ दलका ९८ जना सांसदहरुद्वारा महाभियोग प्रस्ताव दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...