प्रहरीसामु आत्मसमर्पण गर्दै पल शाह



हाम्रो इकोनोमि

 

 

अभिनेता पल शाह आइतबार प्रहरीसमक्ष हाजिर हुने भएका छन् । उनले सामाजिक सञ्जालबाट आफू प्रहरीसमक्ष हाजिर हुन लागेको जानकारी दिएका छन् ।

पलले आफूले घरको व्यवहार मिलाउनु पर्ने भएकाले, चलचित्रको रिलिजको समयमा समस्या नहोस् भनेर र स्वास्थ्य अवस्था बिग्रिएका कारण केही दिन प्रहरीसमक्ष जान नपाएको भन्दै माफी पनि मागेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...