फागुन १६ भित्रै एमसीसी अनुमोदन सरकारलाई दवाब



हाम्रो इकोनोमि

 

 

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १६ गते (फेब्रुअरी २८) भित्र नै एमसीसी कम्प्याक्ट अनुमोदन हुनुपर्ने बटमलाइन दिएको छ । एमसीसीले संझौता संसोधन कुनै पनि हालतमा नहुने र सो मिति नै अन्तिम हुने अडानसमेत राखेको छ ।

सत्तारुढ दलका नेताहरुले नै संसोधन नभई सम्झौता अनुमोदन हुन नसक्ने अडान राखिरहेको बेला एमसीसीले यस्तो अडान दोहोर्याएको हो । एमसीसी मुख्यालयले बुधबार बेलुका नेपालस्थित एमसीए कार्यालय र दूतावासका अधिकारीसँग भर्चुअल छलफल गरेको थियो ।

उक्त छलफलमा उक्त भर्चुअल छलफलमा एमसीसी उपाध्यक्ष फतिमा सुमार र सह–उपाध्यक्ष जोनथन ब्रुक्स राजदूत र्यान्डी बेरी पनि सहभागी हुनुहुन्थ्यो । उक्त छलफलमा एमसीसीले सम्झौता संसोधन हुन नसक्ने र नेपाली नेताहरुले प्रस्ताव गरेको उक्त मिति नै अन्तिम रहेको स्पष्ट सन्देश दिएको छ ।

छलफलमा उपाध्यक्ष सुमारले एमसीसीलाई पठाइएको पत्र र आफ्नै प्रतिबद्धताको सम्मान नेपाली नेताहरुले गर्ने विश्वास लिएको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...

रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...