गायिका लत्ता मंगेश्करको निधन



हाम्रो इकोनोमि

 

 

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । उनको आइतबार विहान मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा मृत्यु भएको हो । सन् २८ सेप्टेम्बर १९२८ मा जन्मेकी उनले हजारौं हिन्दीसहित नेपालीमा पनि गीत गाएकी छन् । उनको निधनले भारतलाइ अपूर्णीय क्षति पुगेको प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन् । उनी कोरोना संक्रमणका कारण २७ दिनदेखि अस्पतालमा उपचाररत थिइन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...